Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

झापा–५ मा केपी शर्मा ओली १८ हजार ११२ मतले अघि

झापा । झापा ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् ।

उनले पछिल्लो मत परिणामअनुसार १८ हजार ११२ मतले अग्रता कायम राखेका हुन् ।

कुल ७१ हजार ४०१ मतगणना हुँदा ओलीले ३६ हजार ५२८ मत पाए ।

नेपाली कांग्रेसका उमेदवार खगेन्द्र अधिकारीले १८ हजार ४१६ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077