Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्घाखाँचीमा एमाले उम्मेदवार टोपबहादुर रायमाझीको अग्रता कायमै

काठमाडौं । अर्घाखाँचीमा जारी मतगणनामा नेकपा एमाले उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता कायमै राखेका छन् ।

मत गणना अन्तिम चरणमा पुगेका बेला रायमाझीले अग्रता कायमै राखेका हुन् ।

सार्वजनिक पछिल्लो मतपरिणामअनुसार रायमाझीले २३ हजार ७२७ मतसहित अग्रता कायम गर्दा कांग्रेसकी पुष्पा भुसालले २१ हजार ६६४ मतले पछ्याइरहेकी छन् ।

रायमाझी र भुसालको मतान्तर २ हजार ६३ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल १ हजार ६८६ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077