Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिके राउतले २९२७२ मत ल्याउँदा उपेन्द्र यादवले पाए १४६०२ मत

    सिके राउतले २९२७२ मत ल्याउँदा उपेन्द्र यादवले पाए १४६०२ मत

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 687
    SHARES

    सप्तरी । सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट उम्मेदवार सिके राउतले प्रतिस्पर्धीहरूसँगको मतान्तर फराकिलो बनाउँदै गएका छन्।

    राउतले २९२७२ मत ल्याएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १४६०२ मत पाएका छन् ।



    लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ५६५९ मत पाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार