Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तनहुँ क्षेत्र नम्बर १ मा मतान्तर बढाउँदै कांग्रेसका रामचन्द्र पौडेल

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो मतपरिणाम अनुसार पौडेलले १० हजार १ सय ४० मत पाएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले ८ हजार ५ सय ६३ मत प्राप्त गरेका छन् ।

उनीहरुबीच एक हजार ५ सय ७७ मतको अन्तर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077