Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी केन्द्रले पनि खोल्यो खाता, सिन्धुली-२ मा लेखनाथ दाहाल विजयी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल निर्वाचित भएका हुन् ।

एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् ।

दाहाल निर्वाचित भएपनि मत परिणाम भने केहीबेरमा घोषणा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077