Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अर्धकट्टीसहितको मत भेटिएपछि कैलाली-४ को मतगणना स्थगित

    अर्धकट्टीसहितको मत भेटिएपछि कैलाली-४ को मतगणना स्थगित

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 765
    SHARES

    धनगढी । कैलाली -४ को मतगणना स्थगित भएको छ । गेटा मेडिकलमा जारी मतगणना स्थगित भएको हो ।

    अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि नेकपा एमालेले मतगणनामा सहभागी नहुने जनाएको छ ।



    अहिले उनिहरुका प्रतिनिधी मतगणना स्थलबाट बाहिरिएका छन् ।



    उम्मेदवारहरुसहित पार्टीका प्रतिनिधिहरुले आपसलमा छलफल गरेर मात्रै गणना सुरु गर्नुपर्ने भनेपछि तत्कालका लागी मतगणना रोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार