Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

झापा ५ मा ओली १९ हजार बढी मतान्तरले अघि

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा मतगणना जारी छ।

अहिलेसम्मको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले साढे १९ हजार बढी मतान्तरले अग्रता बढाएका छन् ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले ३९ हजार ९७ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १९ हजार ३८५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077