Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दाङ–२ मा रेखाको अग्रता कायमै, मतान्तर घटाउँदै शंकर

    दाङ–२ मा रेखाको अग्रता कायमै, मतान्तर घटाउँदै शंकर

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 558
    SHARES

    दाङ । दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका रेखा शर्माले आफ्नो अग्रता कायम राखेकी छन् ।

    नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १ हजार ७०६ मतले पछि पार्दै शर्मा अग्रस्थानमा छिन् ।



    पछिल्लो मतपरिणाम अनुसार शर्माले १५ हजार ५५ मत पाएकी छिन् । ४० हजार ९४७ मत गन्दा पोखरेलले १३ हजार ३४१ मत ल्याएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार