Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा विजयी

काठमाडौं । ओखलढुंगाबाट नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा विजयी भएका छन्।

उनले ३३ हजार पाँच सय ५६ मत ल्याएर विजयी भएका हुन्।

यहाँ नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार पराजित भए। यज्ञराजले जम्मा २६७३८ मत ल्याए।

विजयी भएका खतिवडा कांग्रेस केन्द्रीय सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077