Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्व कपमा क्रोएसिया र मोरक्कोको खेल गोलरहित बराबरी

एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत आज बुधवारको पहिलो खेलमा क्रोएसिया र मोरक्कोले बराबरी खेलेका छन् ।

कतारको अल वायत रङ्गशालामा भएको खेलमा यसअघि संस्करणको विश्व कपको उपविजेता क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको हो ।

बराबरीसँगै समूह 'एफ' मा रहेका दुवै टोलीले एकरएक अङ्क बाँडेका छन् ।

यसअघि हिजो मङ्गलवार भएको खेलमा पोल्यान्ड र मेक्सिको तथा डेनमार्क र ट्युनिसियाबीचको खेलमा पनि गोल हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077