Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबल : पहिलो हाफमा जापान जर्मनीसँग एक गोलले पछि

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा एसियाली टोली जापान जर्मनीसँग १–० गोलले पछि परेको छ ।

प्राप्त पेनाल्टीमा जर्मनीले गोल गर्दै ३३ औँ मिनेटमा अग्रता लिएको हो।

जर्मनीका लागि एकाई गुण्डोगानले गोल गरेका हुन् । डेविड रौमलाई जापानी गोलकिपर सुचाइ गोन्डाले लडाएपछि चार पटकको च्याम्पियनले पेनाल्टीबाट अग्रता लिने मौका पाएको थियो।

सोही पेनाल्टीमा गुन्डोगनले गरेको गोलसँगै जर्मनीले अग्रता लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077