Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विश्वकप फुटबल : जर्मनीमाथि जापानको ऐतिहासिक जित

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा एसियाली टोली जापानले जर्मनीलाई हराएको छ ।

बुधबार बुलेकी भएको खेलमा जर्मनी एशियन पावर हाउस जापानसँग १-२ गोलले स्तब्ध भएको हो ।

जर्मनीविरुद्ध जापानले पहिलो पटक जित दर्ता गरेको हो । जापानले पुनर्गमन जित निकालेको हो । जापानको जितमा रिस्तु डोङ र ताकुमा एसोनाले गोल गरे। जर्मनीका लागि इल्के गुएन्डोगनले एक गोल गरे ।

जर्मनीले खेलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। जापानले ४ पटकको विश्व विजेता जर्मनीलाई पराजित गर्दै कतार विश्वकपमा सानदार सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077