Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मकवानपुर-२ बाट एमालेका महेश बर्तौला विजयी

    मकवानपुर-२ बाट एमालेका महेश बर्तौला विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 1.3K
    SHARES

    मकवानपुर । मकवानपुर-२ मा नेकपा एमालेका महेश बर्तौला विजयी भएका छन् ।

    उनले नेकपा एकिकृत समाजवादीका विरोध खतिवडालाई चार हजार ५२० मतको अन्तरले हराउँदै विजयी भएका हुन् ।



    बर्तौलाले ३४ हजार नौसय १६ मत र खतिवडाले ३० हजार तीनसय ९६ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले १२ हजार ३९ मत प्राप्त गरे ।



    यस क्षेत्रमा ८६ हजार तीनसय एक मत खसेको थियो । जसमध्ये चार हजार एकसय दुई मत बदर भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार