Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

बझाङमा एकीकृत समाजवादीका भानुभक्त विजयी, ऐन महर पराजित

बझाङ । बझाङबाट नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई ९९८ मत अन्तरले पछि पार्दै जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

जोशीले २८ हजार १४३ मत प्राप्त गरे । महरले २७ हजार १४५ मत पाए ।

जोशी नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077