Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबलमा क्यानडामाथि बेल्जियमको कठिन जित

काठमाडौं । फिफा विश्वकपमा बुधबार भएको समूह ‘एफ’को खेलमा बेल्जियमले क्यानडामाथि कठिन जित निकालेको छ ।

कतारको अहमेद बिन अलि रंगशालामा भएको खेलमा बेल्जियमले क्यानडालाई १–० ले हरायो ।

बेल्जियमको जितमा मिची बट्सुएयीले निर्णायक गोल गरे ।

जितसँगै तीन अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा उक्लिएको छ । पराजित क्यानडा पुछारमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077