Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तनहुँ - १ बाट कांग्रेसका रामचन्द्र पौडेल विजयी

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी भएका छन् ।

उनी ५ हजार ३८४ मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । एक बहादुर रानाले पौडेललाई पछ्याइरहेका छन् । उनका निकटतम नेकपा एमालेका एक बहादुर राना भए ।

यस्तै पौडेलसँग कैंची चुनाव चिन्ह्र लिएर लडेका गोविन्दराज जोशी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देल पनि प्रतिस्प्रर्धामा उत्रिएका थिए ।

निर्वाचन आयोगले भने मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077