Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पूर्वी नवलपरासी–१ बाट शशांक कोइराला निर्वाचित

नवलपुर । पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोइराला निर्वाचित भएका छन्।

कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत ल्याए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077