Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ । धादिङ २ बाट नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी विजयी भएका छन् ।

उनी ३४ हजार ४८३ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका खेम लोहनीले २३ हजार ९५० मत ल्याएका छन् । उनीहरुबीच १० हजार ५३३ मतान्तर छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले पाँच हजार ५२५ मत प्राप्त गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077