Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • झापा ३ मा सिटौलालाई फराकिलो मतान्तरले हराउँदै राप्रपा अध्यक्ष लिङदेन विजयी

    झापा ३ मा सिटौलालाई फराकिलो मतान्तरले हराउँदै राप्रपा अध्यक्ष लिङदेन विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 699
    SHARES

    काठमाडौं । झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

    बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए ।



    उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए ।



    उनीहरुबीच तीन हजार २७६ मतको अन्तर रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार