Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नवलपरासी-१ मा ५ हजार बढी मतले विनोद चौधरी अगाडि

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) –१ मा मतगणना जारी छ ।

पछिल्लो विवरण अनुसार प्रतिनिधिसभातर्फ गठबन्धनबाट कांग्रेस उमेदवार विनोद चौधरीले आफ्नो अग्रतालाई कायम राखेका छन् ।

पछिल्लो तथ्यांकअनुसार चौधरीले २३ हजार ८६१ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदेश त्रिपाठीले १८ हजार २२१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077