Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गृहमन्त्री खाँणलाई राप्रपाका दीपक बोहराले पछि पारे

काठमाडौं । प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहरा अघि लागेका छन्।

दिपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले २१ हजार ५ सय ९१ मत ल्याएका छन्।

उनीहरूबीच २३१ मतान्तर छ।

बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077