Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सर्लाही २ मा राजेन्द्र महतोको अग्रता, पछ्याउँदै माओवादीका महिन्द्र राय यादव

काठमाडौं । सर्लाही–२ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिएका छन् ।

उनले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महिन्द्र राय यादवलाई उछिनेका हुन ।

महतोले ८८९० मत ल्याउँदा यादवले ८७५० मत पाएका छन् ।

यादवभन्दा महतो १४० मतले अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077