Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबल : क्यामरुनलाई हराउँदै स्विट्जरल्यान्ड विजयी

काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीवार भएको पहिलो खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई पराजित गरेको छ ।

कतारको अल जनुब मैदानमा भएको खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई १–० गोलले पराजित गरेको हो ।

स्विट्जरल्यान्डका लागि ब्रेल एम्बोलोले ४८ औँ मिनेटमा गोल गरे ।

आजको जितसँगै समूह 'जी' मा तीन अङ्क जोडेर स्विट्जरल्यान्ड शीर्ष स्थानमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077