Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन–३ मा राप्रपाका पाण्डेको फराकिलो अग्रता

चितवन । चितवन क्षेत्र नम्बर–३ मा राप्रपा नेता विक्रम पाण्डेले फराकिलो अग्रता कायमै राखेका छन् ।

५५ हजार ८१० मत गन्दा पाण्डेले २१ हजार १८० मत ल्याए ।

उनका निकटतम् प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भोजराज अधिकारीले १३ हजार १२९ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १० हजार ५३४ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ६ हजार ९७४ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077