Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • सर्लाही – ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित

    सर्लाही – ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 825
    SHARES

    सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका छन् ।

    माछा चुनाव चिह्न पाएका उनले २० हजार १७ मतसहित जित हासिल गरेका हुन् ।



    उनका प्रतिस्पर्धी कांग्रेसका नागेन्द्रकुमार रायले १८ हजार २५२ मत पाए ।



    त्यस्तै अर्की स्वतन्त्र उम्मेदवार मधुमाला राय यादवले १४ हजार ६२२ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार