Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रधानमन्त्रीको चीन भ्रमणबारे अमरेश – छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि भएन्

    प्रधानमन्त्रीको चीन भ्रमणबारे अमरेश – छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि भएन्

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमणबाट छोरीलाई चिनाउने बाहेक कुनै फाइदा नभएको बताएका छन् ।

    आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले प्रधानमन्त्रीको भ्रमण छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको प्रतिक्रिया दिए ।



    प्रधानमन्त्रीको चिन भ्रमणमा तिर्थयात्रा भएको भन्दै तिर्थयात्रा गर्न प्रधानमन्त्रीको आवश्यकता नभएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार