Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नवलपरासी - १ बाट विनोद चौधरी फराकिलो मतान्तरले विजयी, हृदयेश त्रिपाठी पराजित

नवलपुर पश्चिम । उद्योगपति तथा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

चौधरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीसँग सात हजार १५१ मतान्तरले विजयी भएका हुन् ।

चौधरीले २९ हजार ४५९ मत प्राप्त गरे।

त्रिपाठीले २२ हजार ३०८ मत हासिल गरे। नेपाल स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077