Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबल : सर्बियालाई हराउँदै ब्राजिलको विजयी सुरुवात

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा ब्राजिलले विजयी सुरुवात गरेको छ ।

पाँच पटकको विश्वकप विजेता ब्राजिलले बिहीबार रातिको खेलमा सर्बियालाई २-० गोल अन्तरले हराएको हो ।

ब्राजिलका तर्फबाट दुवै गोल रिकार्लिसनले गरेका हुन् ।

जितसँगै समूह 'जी' को ब्राजिलले पहिलो खेलमै ३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने अंकविहीन सर्बिया पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077