Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रदेश १ का आन्तरिक मामिलामन्त्री कार्की एमालेका बस्नेतलाई हराउँदै पुन: निर्वाचित

विराटनगर ।  प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की प्रदेशसभा सदस्यमा पुन: निर्वाचित भएका छन्।

मोरङको प्रदेशसभा क्षेत्र नम्बर ६ (२) बाट कार्की निर्वाचित भएका हुन् ।

एमालेका कृष्ण बस्नेत (पर्शुराम)लाई एक हजार १८० मतान्तरले पराजित गर्दै कार्की प्रदेश १ सभा सदस्य निर्वाचित भएका हुन्।

उनी १० हजार ४३१ मतका साथ प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

कार्कीका निकटतम् प्रतिद्वन्द्वी कृष्ण बस्नेत उर्फ पर्शुराम बस्नेतले ९ हजार २५५ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077