Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

स्याङ्जा १ मा कांग्रेसका राजु थापा विजयी

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई हराएका हुन्।

कांग्रेसका राजुले ३१९९९ मत ल्याए भने एमालेका मरासिनीले २८७४४ मत ल्याएका छन्।

राजुले ३२५५ मतान्तरले चुनाव जितेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077