Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • कैलालीमा खटिएका म्यादी प्रहरीको विदाई [फोटोफिचर]

    कैलालीमा खटिएका म्यादी प्रहरीको विदाई [फोटोफिचर]

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 1.2K
    SHARES

    कैलाली । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको लागि खटिएका म्यादी प्रहरीहरुलाई विदाई गरिएको छ ।

    शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट भर्ना लिइएका म्यादी प्रहरीहरुको विदाई गरिएको हो ।



    निर्वाचन सम्पन्न भएपछि म्यादी प्रहरीलाई पनि विदाई गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    यस्तै उनीहरुलाई निर्वाचनमा प्रहरी कर्मचारीसंगै खटिई निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन योगदान पुगाएको भन्दै प्रशंसा पत्र समेत प्रदान गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार