Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मोरङ-२ मा एमालेका ऋषिकेश पोखरेल विजयी, सुजाता कोइराला पराजित

    मोरङ-२ मा एमालेका ऋषिकेश पोखरेल विजयी, सुजाता कोइराला पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 1.3K
    SHARES

    मोरङ । मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल विजयी भएका छन् ।

    निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुजाता कोइरालालाई हराउँदै पोखरेल विजयी भएका हुन् ।



    पोखरेलले ३३ हजार १४८ मत पाए । कोइरालाले ३१ हजार ९४० मत प्राप्त गरिन् ।



    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र प्रसाद न्यौपानेले ४ हजार ९८७ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार