Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सुजाताले भनिन् – शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन, दोषीमाथि कडा कारबाही हुनुपर्छ

    सुजाताले भनिन् – शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन, दोषीमाथि कडा कारबाही हुनुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 552
    SHARES

    विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै किसिमको संलग्नता नरहेको स्पष्ट पारेकी छिन् ।

    बुधबार गृहनगर आउने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले यस्तो स्पष्टिकरण दिएकी हुन् ।



    उनले भनिन्, “नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै किसिमको संलग्नता छैन । यो निष्पक्ष छानबिन भई दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।”



    कोइरालाको सचिवालयमा काम गरेका मोरङका केशव दुलाल प्रमुख योजनाकारको रूपमा पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार