Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबल : आयोजक कतारको लगातार दोस्रो हार

काठमाडौं । फिफा विश्वकप फुटबलमा आयोजक कतारले लगातार दोस्रो हार व्यहोरेको छ ।

स्टार खेलाडी मानेबिनाको सेनेगलले उसलाई ३–१ ले पराजित गरेको हो । पराजित भएसँगै कतार समूह चरणबाटै बाहिरिने अवस्थानमा पुगेको छ ।

अब आजै हुने समूह 'ए' को खेलमा नेदरल्यान्ड्सलाई इक्वेइडरले पराजित गर्न सकेन भने आयोजक कतार अन्तिम खेलअघि नै बाहिरनेछ ।

सेनेगलको जितमा डियाले, डिइधिओउ र डिआङले गोल गरे । भने कतारका लागि मुन्तारीले मोहमदको पासमा गोल गरेका थिए । यसअघि पहिलो खेलमा कतारलाई इक्वेइडरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077