Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उदयपुर १ मा मतगणना रोकियो

    उदयपुर १ मा मतगणना रोकियो

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । उदयपुरमा प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतगणना रोकिएको छ।

    प्रतिनिधि सभा प्रत्यक्षतर्फ मत रहेको मतपेटिकामा प्रदेश सभाका मतपत्र फेला परेपछि मतगणना रोकिएको हो।



    प्रतिनिधि सभाको मतपत्र रहेको पेटिकामा प्रदेश सभाको मतपत्र फेला परेपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



    साढे १० बजे सर्वपक्षीय बैठक राखिएको छ। उदयपुर १ मा अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार नारायण खड्का २१ हजार

    ८ सय ३३ मतसहित अघि छन् भने एमालेकी उम्मेदवार मन्जुकुमारी चौधरी २० हजार १ सय २० मतसहित पछ्याइरहेकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार