Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरिया रोजगारीका लागि आवेदन माग

काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुलेको हो।

परीक्षा आवेदनका लागि पुस ४ गतेदेखि ८ गतेसम्म अनलाइन फारम भरिसक्नु पर्नेछ। कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ गतेदेखि माघ २७ गतेसम्म तथा दोस्रो चरणमा फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ।

पहिलो चकोरियन भाषाकोरियन भाषारणको सीप परीक्षण फागुन ३ गतेदेखि ५ गतेसम्म र दोस्रो चरणको सीप परीक्षण चैत १ गतेदेखि चैत ३ गतेसम्म हुनेछ ।

सबै परीक्षा काठमाडौँमा नै सञ्चालन हुनेछ । एक दिनमा चार सिफ्टमा परीक्षा सञ्चालन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077