Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सुनसरी – ३ मा एमालेकी भगवती चौधरीको अग्रता, गच्छदार साढे ५ हजार मतले पछि

    सुनसरी – ३ मा एमालेकी भगवती चौधरीको अग्रता, गच्छदार साढे ५ हजार मतले पछि

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 708
    SHARES

    सुनसरी । सुनसरी ३ मा नेकपा एमालेकी भगवती चौधरी जित नजिक पुगेकी छन् ।

    उनले नेपाली कांग्रेसका विजय कुमार गच्छदार भन्दा ५ हजार ५ सय ३५ मत बढी ल्याए ।



    चौधरीले ३६ हजार १३६ मत पाइन् । उनको निकटतम प्रतिस्पर्धी गच्छदारले ३० हजार ६०१ मत पाए ।



    राष्ट्रिय स्वतन्त्र पार्टीका कमलवावु मैनालीले भने ६ हजार २६९ मत ल्याए । अब १० हजार ६२४ मत गणना गर्न बाँकी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार