Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गच्छदारलाई पराजित गर्दै सुनसरी– ३ मा एमालेकी भगवती चौधरी निर्वाचित

    गच्छदारलाई पराजित गर्दै सुनसरी– ३ मा एमालेकी भगवती चौधरी निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 1.1K
    SHARES

    सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन् ।

    सत्ता गठबन्धनका उम्मेदवार एवं कांग्रेस नेता विजयकुमार गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएकी हुन् ।



    चौधरीले ४० हजार ७ सय ८८ मत ल्याइन् । उनका प्रत्यासी पूर्व उपप्रधानमन्‍त्री समेत रहेका गच्छदारले ३५ हजार ६ सय मत ल्याए ।



    यसअघि २०७४ सालको निर्वाचनमा गच्छदारले चौधरीलाई ३ सय ८१ मतले पराजित गर्दै निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार