Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मतगणना नसकिँदै सुनसरी ३ मा गच्छदार भगवतीसंग हार्ने निश्चित

    मतगणना नसकिँदै सुनसरी ३ मा गच्छदार भगवतीसंग हार्ने निश्चित

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 693
    SHARES

    काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको जित निश्चित भएको छ ।

    ४ हजार १ सय ३४ मत गन्न बाँकी रहँदा चौधरीको जित निश्चित भएको हो।



    सार्वजनिक भएको पछिल्ले मतगणना अनुसार चौधरीले ३९ हजार २९७ मत पाएकी छन् ।



    उनका प्रतिस्पर्धी कांग्रेसका विजय गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् ।

    उनीहरूबीचको मतान्तर ५ हजार ४३४ मत छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार