Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबल : पेनाल्टीमार्फत इक्वेडरविरुद्ध सेनेगलको अग्रता

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत समूह एको खेलम इक्वेडरविरुद्ध सेनेगलले पेनाल्टीमार्फत एक गोलको अग्रता लिएको छ ।

खलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा सेनेगलका लागि समाइला कारले पेनाल्टी मार्फत गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन् ।

उनले खेलको ४४ औं मिनेटमा गोल गरे ।

आजको खेलमा दुबै टोली जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्ने योजनामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077