Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्रान्स भर्सेस ट्युनिसिया : पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह डी को अन्तिम खेलमा फ्रान्सले ट्युनिसियासँग गोलरहति बराबरी खेलेको छ ।

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा फ्रान्सले पहिलो हाफमा गोल रहित बराबरी खेलको हो ।

एक समय ट्युनिसियाले गोल गरेपनि भीएआरले गोलको मान्यता दिएको थिएन ।

यसअघि नै नकआउट चरण पुगिसकेको फ्रान्सले ट्युनिसियाविरुद्ध स्टार खेलाडीहरुलाई विश्राम दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077