Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्याङ्जा २ मा एमालेकी पद्मा अर्यालको अग्रता, पछिपछि धनराज गुरुङ

स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु गरिएको छ । निर्वाचन आयोगको निर्देशनपछि बुधबार राती ११ बजेबाट मतगणना सुरू गरिएको हो ।

वालिङ नगरपालिकाको भवनमा भइरहेको मतगणनाको सरुवाति चरणमा एमाले सचिव नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन ।

अर्यालले २ हजार ६४८ मत ल्याएर अग्रता लिएकी हुन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले २ हजार ३७८ मतसहित दोस्रो स्थानमा छन् ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चापाकोट नगरपालिकाअन्तर्गत कांग्रेसले ४ वटा बुथ कव्जा गरी मतदान गरेको आरोप नेकपा एमाले लगायतका राजनीतिक दलले लगाएपछि मतगणना रोकिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077