Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विरोध र प्रदर्शनपछि चीनका केही शहरमा लकडाउन खुकुलो

    विरोध र प्रदर्शनपछि चीनका केही शहरमा लकडाउन खुकुलो

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 615
    SHARES

    एजेन्सी । चीनले विरोध र प्रदर्शन देशव्यापी बढ्दै गएपछि कोरोना भाइरस रोकथामका लागि लागू गरेको लकडाउन केही खुकुलो पारेको छ ।

    ‘शून्य कोभिड नीति’ विरूद्धको प्रदर्शन बढ्दै गएपछि साङ्हाइ र क्वाङचौ जस्ता वित्तीय केन्द्रहरूसहित केही शहरहरूमा लकडाउन र कोभिड मापदण्ड खुकुलो बनाइएको हो ।



    त्यस्तै, चोङकिङगमा पनि लकडाउन खुकुलो पारिएको बताइएको छ । चीनका उपप्रधानमन्त्री सन चुनलानले देशले नयाँ परिस्थितिको सामना गर्नुपरेको बताए ।



    सरकारले शून्य कोभिड नीतिको नाममा नागरिकलाई घरभित्रै थुन्ने र आर्थिक क्रियाकलाप ठप्प पार्ने काम गरिहेको भन्दै यसअघि विभिन्न सहरमा प्रदर्शन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार