Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्राइडे रिलिज : रिस्ता बस्नेत अभिनित ‘पासो’ रिलिज

काठमाडौं । आज शुक्रवार नेपाली सिनेमाहलमा नेपाली फिल्म ‘पासो’ प्रदर्शन भएको छ।

कुनै पनि विदेशी फिल्महरु रिलिज नहुँदा रिस्ता बस्नेत अभिनित फिल्म ‘पासो’ले एकल रिलिजको मौका पाएको हो।

अपहरणपछि २ युवतीले बाँच्नका लागि गर्ने संघर्षको कथामा निर्माण भएको फिल्ममा रिस्ता बस्नेत र सुनिशा बजगाँइ, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । फिल्म आर.बी पुनले निर्देशन गरेका हुन् ।

कथा, पटकथा, संवाद समेतको निर्देशन आर.बीकै रहेको फिल्मको कुमार राउत कार्यकारी निर्माता हुन् ।

फिल्म बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077