Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्याङजा २ मा कांग्रेसका उम्मेदवार गुरुङको अग्रता कायमै

काठमाडौं । स्याङ्जा २ मा  गठबन्धनतर्फबाट कांग्रेसका धनराज गुरुङले २३१५ मतान्तरसहित अग्रता लिइरहेका छन् ।

गुरुङले १६ हजार ५३८ मत प्राप्त गर्दा एमालेकी पदमा अर्यालले १४ हजार २२३ मत प्राप्त गरेकी छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकाराज गुरुङले ६ हजार ६५ मत प्राप्त गरेका छन् ।

यता, प्रदेशसभा (२) तर्फ भने एमालेका बुद्धिमान श्रेष्ठले अग्रता लिइरहेका छन् ।

श्रेष्ठले ३ हजार २७ मत ल्याउँदा कांग्रेसका महेश भट्टराईले २ हजार ९०९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077