Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबल : पहिलो हाफमा पोर्चुगलसँग दक्षिण कोरियाको बराबरी

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा पहिलो हाफमा पोर्चुगल र दक्षिण कोरिया बराबरीले बराबरी खेलेका छन् ।

दुबै तर्फबाट एक-एक गोल भएको छ । पोर्चुगलका लागि रिकार्डो होर्ताले गोल गरे । यस्तै दक्षिण कोरियाका तर्फबाट किम योङ ग्वानले गोल गरेका थिए ।

यसअघिका दुई खेल जितेको पोर्चुगल नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

दक्षिण कोरियालाई अर्को चरणमा जानका लागि आजको खेल जित्नैपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077