Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घानालाई हराए पनि विश्वकप फुटबलको समूहचरणबाटै बाहिरियो उरुग्वे

काठमाडौं । कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलबाट उरुग्वे बाहिरिएको छ ।

समूहको निर्णायक खेलमा घानालाई पराजित गरे पनि उरुग्वे बाहिरिएको हो । उरुग्वे २–० गोलले जित हात पारे पनि अर्को खेलको नतिजाका कारण समूह चरणबाटै बाहिरिन पुग्यो ।

अंक बराबर भएपनि दक्षिण कोरियासँग गरेको गोल कम हुँदा उरुग्वे २० वर्षपछि समूह चरणबाटै बाहिरिएको हो ।

शुक्रबार राति घानामाथी उरुग्वेले २–० को जित हात पारेको हो । तर दुवै टोली बाहिरिए । उरुग्वेको जितमा जिवर्जीन आरासकाइटाले दुई गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077