Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बाजुरामा कांग्रेसका बद्री पाण्डे १ हजार ६५८ मतान्तरले अगाडि

    बाजुरामा कांग्रेसका बद्री पाण्डे १ हजार ६५८ मतान्तरले अगाडि

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राखेका छन् ।

    खसेको ६० हजार १५२ मध्ये २६ हजार ९४२ मत गणना हुँदा पाण्डेले १४ हजार २१५ मत पाएका छन् ।



    उनका प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १२ हजार ५५७ मत पाएका छन् ।



    उनीहरुबीचको मतान्तर १६५८ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार