Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बाजुरा भूकम्पको क्षतिबारे सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

    बाजुरा भूकम्पको क्षतिबारे सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 453
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले बाजुरा केन्द्र भई मंगलबार दिउँसो गएको भूकम्पबाट पुगेको क्षतिबारे संसदलाई जानकारी गराउन माग गरेका छन्।

    प्रतिनिधि सभा बैठक चलिरहेका बेला सभामुखसँग समय लिएर बोलेका सांसद पाण्डेले बाजुरा भूकम्प र यसबाट पुगेका क्षतिबारे संसदलाई सरकारले जानकारी गराउनुपर्ने माग राखेका हुन्।



    आज दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला केन्द्रविन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार