Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बाजुरामा कांग्रेसका बद्री दुई हजार मतले अगाडि, पछिपछि कर्ण थापा

    बाजुरामा कांग्रेसका बद्री दुई हजार मतले अगाडि, पछिपछि कर्ण थापा

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 723
    SHARES

    बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।

    उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापालाई २ हजार २२४ मतले पछि पार्दै अग्रता कायम राखेका हुन् ।



    हालस्सम २० हजार ६३६ मतगणना हुँदा पाण्डेले ११ हजार ७६ मत प्राप्त गरे ।



    थापाले ८ हजार ८५२ मत पाए । यहाँ जम्मा ६० हजार १५२ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार